म मैदान
मा लडें तिमी ओझेल भयेउ
म रक्शीले
लडें तिमी नसासिस्यौ
उमेरको
उनमातले या पारलौकिक भोगले
म साधु
भएं तिमी बिलिप्त भएउ
अब दोश्रो
अध्याय सुरु भयो
तिमी सुख
खोज्छौ खस्रा पानामा
म निर्जीव
भएं
दोकान
खोलेउरे तिमीले सरिरको
तिमी
बस्तु भएछौ
आब साधुलाई
बस्तु को के उपयोग,
म निर्हिया
भएं तिमी उपभोग भयेउ
म वर्तमान रहे तिमी जर्जरौदो भूत भयेउ
म वर्तमान रहे तिमी जर्जरौदो भूत भयेउ
छ्यानिक
उत्शाह या पिराले
म तेज्वान
ज्योति भै निभे
तिमी
छ्यानिक प्रकाशमान बलत्कृत
भै ब्हुजेउ
म प्रेम्सैयाँमा एकचोटी मरे
तिमी पल पल सररिक विलासमा झरेउ
म मृत्युसैयाँ पश्चात दोभानमा मिले
